कैलाली-५ मा रास्वपाका चन्द विजयी
धनगढी । कैलालीको निर्वाचन क्षेत्र न-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बहादुर चन्द विजयी हुनु भएको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचिच चन्दले ३१ हजार ९५३ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाले बताउनु भयो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत प्राप्त गर्नु भयो । यस्तै नेपाली कम्युनिष्ट पार्टीका प्रेम आलेलेले ७ हजार ८७६ मत प्राप्त गर्नु भयो ।
नेकपा एमालेका यज्ञराज ढुङ्गानाले ५ हजार ८३९ मत ल्याउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्