तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँचीको १ अस्थायी मतदान केन्द्रको मतदान सम्पन्न 

अर्घाखाँची I अर्घाखाँची जिल्ला कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा सत प्रतिशत मत खसेको ले मतदान सम्पन्न भएको छ । 

कारागारमा रहेका ३३ मतदाता र निर्वाचनमा खटिएका ३ जना गरि जम्मा ३६ मत खसेकोले मतपेटिका मुख्य निर्वाचन कार्यालयमा ल्याउने काम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button