तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा किरियापुत्रीले गरे  मतदान

दाङ। दाङमा किरियापुत्रीले मतदान गर्नुभएकाे छ। दाङको तुलसीपुर  १० निवासी किरियापुत्रीले शम्भु रेग्मीले मतदान गर्नुभएको हो ।

रेग्मीले तुलसीपुर १० गौरीगाउँको वडा कार्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । रेग्मीका बुवा गणेश रेग्मीको ७ दिनअघि निधन भएपछि शम्भु  किरिया बस्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button