मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बसिरहेको छ ।

बैठकमा मध्यपूर्व एसिया द्वन्द र इरानमाथिको आक्रमण लगायत खाडीमा रहेका नेपालीको उद्धार लगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्