तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सञ्जालमा जथाभाबी बोल्ने भुसाल पक्राउ

गोरखा । सामाजिक सञ्जालमा जथाभाबी बोलेर चर्चामा भएका डाक्टर निकोलश भुसाल गोरखाबाट पक्राउ परेका छन् ।

मङ्गलवार दिउँसो गोरखा नगरपालिका–८ स्थित रानीवनको सरस्वती आश्रमबाट भुसाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

भुसाललाई काठमाडौँ पठाउने तयारी गरिएको गोरखाका एसपी भरत बहादुर बिकले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button