तपाईँ सुन्दै हुनुहुन्छः

झापामा बाढी–डुबान : एउटै फर्मका एक हजार कुखुरा मरे

झापा । लगातारको वर्षासँगै डुबानमा परेर झापाको झापा गाउँपालिकामा एउटै फर्मका एक हजार कुखुरा मरेका छन् ।

झापा गाउँपालिका वडा नं ३ टप्पु बस्ने सुरज राजवंशीको झापाली कृषि फर्ममा रहेका कुखुरा असोज १९ गते आएको बाढीका कारण डुबेर मरेका हुन् । यसबाट करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको पीडित राजवंशीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button