तपाईँ सुन्दै हुनुहुन्छः

कैदीहरूद्वारा नेपालगन्ज कारागारमा आगजनी

नेपालगन्ज । नेपालगन्ज कारागारमा कैदीहरूले आगजनी गरेका छन् । कारागारबाट भाग्ने उद्देश्यले उनीहरूले जेलको भित्री गेटमा आगजनी गरेको एक सुरक्षा अधिकृतले बताए ।

देशका अन्य कारागारबाट जस्तै आफूहरू पनि बाहिर जान पाउनुपर्ने भन्दै भाग्ने प्रयासमा नेपालगन्ज कारागारका कैदीहरूले आगजनी गरेका हुन् ।

कारागारमा ठूलो सङ्ख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएका छन् । अहिले कारागार नेपाली सेनाको घेराबन्दीमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button