तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

थियानजिन (चीन) । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ ।

शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा आज अपराह्न यहाँ आइपुग्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग थियानजिन अतिथि गृहमा भेटवार्ता भएको हो । 

त्यसअघि उहाँले  प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गर्नुभएको थियो ।

तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया राख्नुहोस्

Back to top button