बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणमा उठाइने एजेन्डा र नियमित एजेन्डामाथि छलफल हुने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्