तपाईँ सुन्दै हुनुहुन्छः

वनमन्त्री शाही  र सचिव मिश्रबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी  र मन्त्रालयका सचिव डा राजेद्रप्रसाद मिश्रबीच चालु आर्थिक वर्षका लागि आज कार्यसम्पादन सम्झौता गरिएको छ ।

यसैगरी आजै सचिव मिश्र र मन्त्रालयका महाशाखा प्रमुख तथा विभागीय प्रमुखबीच पनि कार्यसम्पादन सम्झौता गरिएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button