प्रधानमन्त्रीद्वारा लिटिल बुद्धको मूर्तिको अनावरण

रुपन्देही। प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनीमा लिटिल बुद्धको मूर्ति अनावरण गर्नुभएको छ ।
लुम्बिनीमा अन्तर्राष्ट्रिय चौथो एसियन बुद्धिस्ट कल्चरल फेस्टिबलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लिटिल बुद्धको मूर्ति अनावरण गर्नुभएको हो । सांस्कृतिक फेस्टिभल र सेमिनार आजबाट सुरुवात भएको छ ।
नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेष्टिवल लुम्बिनीमा आयोजना गरिएको हो ।




प्रतिक्रिया राख्नुहोस्