तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि मन्त्रिपरिषद् बैठक सुरु भएको हो । 

मन्त्रिपरिषद् आजको बैठकमा समसामयिक विषय तथा शिक्षक आन्दोलनका बारेमा छलफल हुने बुझिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button