तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकबाट उहाँले एक महिना लामो रमादान (रोजा व्रत) पूरा भएको खुसीयालीमा इस्लाम समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्रीले ओलीले सामाजिक सञ्जालमार्फत ‘ईद पर्वको अवसरमा सबैलाई शुभकामना !’ लेख्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button