तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच आज साँझ भेटवार्ता भएको हो । 

उहाँहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button