तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीलाई सामान्य ज्वरो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य ज्वरो आएको छ ।

सामान्य ज्वरोका कारण प्रधानमन्त्री ओलीले आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराख्नुभएको सचिवालयले जनाएको छ । अहिले उहाँ प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button