तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले केन्द्रिय सचिवालयको बैठक सुरु

काठमाडौँ । नेकपा एमाले केन्द्रिय सचिवालयको बैठक सुरु भएको छ । काठमाडौँ हनुमानथानस्थित होटेल बसेरामा बसिरहेको सचिवालय बैठकले केन्द्रिय विभागहरूको जिम्मेवारी हेरफेर गर्ने बुझिएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button