तपाईँ सुन्दै हुनुहुन्छः

त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको रिक्त प्रमुखमा डा कुन्दन अर्याल नियुक्त हुनुभएको छ ।

त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले डा अर्याललाई चार वर्षको कार्यकालका लागि नियुक्त गरेको हो ।

पत्रकारिताको अध्यापन, अनुसन्धान र सम्पादनमा सक्रिय अर्यालले विभागको प्रमुख पदको आज नियुक्ति पत्र लिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button