तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं।नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ ।

गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजोका लागि तय गरिएको बैठक स्थगित भए पछि शुक्रबारका लागि बोलाइएको हो ।

सो बैठक केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने जनाइएको छ ।

बैठकमा विधान अधिवेशनबाट अनुमोदन विधान, पदाधिकारी र केन्द्रिय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button