उदयपुरमा लागुऔषधसहित दुई युवा पक्राउ
उदयपुर । उदयपुरमा अवैध लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेका ३५ वर्षीय विकाश भनिने चन्द्रशेखर राई र ११ शिवालय टोलका ३० वर्षीय विगेस राई रहेका छन् ।
उनीहरूलाई त्रियुगा नगरपालिका वडा नम्बर ६ स्थित प्रहरी चौकी लालपत्ताको टोलीले पक्राउ गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्