तपाईँ सुन्दै हुनुहुन्छः

गृह मन्त्रालयका १० सहसचिव र उपसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। शुक्रबार गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहितका १० अधिकारीको सरुवा गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button