तपाईँ सुन्दै हुनुहुन्छः

भारतको  स्वतन्त्रता दिवस :   प्रधानमन्त्री दाहालद्वारा शुभकामना व्यक्त

काठमाडौँ । भारतको  ७७ औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्विट गर्दै शुभकामना व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदी र भारतीय जनतालाई भारतको निरन्तर शान्ती, प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button