तपाईँ सुन्दै हुनुहुन्छः

धान गोड्नमा व्यस्त किसान (फोटो फिचर )

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका कृषकहरू असारमा रोपेको धान खेतीलाई सामूहिक रुपमा गोड्दै आएका छन् । अर्मपर्ममार्फत खेत गोडमेल प्रचलन हट्दै गएको छ।

गाउँमा अर्मपर्म भन्दा ज्यालामार्फत खेती लगाउने र गोडमेल गर्ने चलन बढेको छ। समयमा मनसुन नहुँदा र सिँचाइको अभावले धान खेतमा अनावश्यक झारहरू बढी उम्रिएपछि छिटो गोडमेल गर्न सुरु गरेका हुन् ।

गाउँका युवायुवती रोजगारीको लागि अन्य मुलुक जाने बढेपछि काम गर्ने मान्छे र सिँचाइको अभावले पछिल्लो समये धान खेत बाँझो हुने क्रम बढ्दो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button