तपाईँ सुन्दै हुनुहुन्छः

बाखमुत रुसी कब्जामा नरहेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको दाबी

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युक्रेनी सहर बाखमुत रुसी कब्जामा नरहेको बताउनु भएको छ । 

रुसको निजी सैन्य कम्पनी वागनरले युक्रेनी सहर बाखमुत आफ्नो कब्जामा रहेको गर्दै आइरहेको छ । 

धनी राष्ट्रहरूको सम्मेलन जी सेभेनलाई जापानको हिरोसिमामा सम्बोधन गर्नुहुँदै, राष्ट्रपति जेलेन्स्कीले बाखमुतमा भीषण युद्ध जारी रहेता पनि हाल सम्म बाखमुत रुसी नियन्त्रणमा नआएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button