महाकाली नदीमा डुबेर वृद्धको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीका एक वृद्धको महाकाली नदीमा डुबेर मृत्यु भएको छ ।
सोमबारदेखि बेपत्ता रहेका दोधारा चाँदनी नगरपालिका–१० प्रधान टोलका ७५ वर्षीय रनु नाथको मङ्गलवार शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्