राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश भएको छ ।
राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक टङ्कमणि शर्मा दंगालले नेपालको संविधानको धारा २९४ को उपधारा १ बमोजिम आर्थिक वर्ष २०७७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्