चीनको ग्वाङ्झाउमा भएको दुर्घटनाको अभियुक्त पक्राउ

काठमाडौं । चिनियाँ प्रहरीले ५ जना पैदलयात्रुको ज्यान जानेगरी भएको दुर्घटनाको अभियुक्तलाई पक्राउ गरेको छ ।
चीनको ग्वाङ्झाउ सहरमा एक २२ वर्षीय युवकले ५ जनाको ज्यान जाने गरी र १८ भन्दा बढी घाइते हुने गरी आफ्नो गाडी पैदलयात्रुको भिडमा चलाएको त्यहाँको प्रहरी जनाएको छ ।
दुर्घटना गरेपछि सो चालकले गाडीबाट उत्रेर हावामा नोट फ्यालेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्