तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक (तस्बिरहरू)

काठमाडौँ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक आज बसेको छ । 

संघीय संसद् भवन नयाँ बानेश्वरमा नयाँ सरकार गठनपछि राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हानमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा पहिलो पटक प्रतिनिधिसभाको बैठक बसेको हो ।

बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य जबराले सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button