तपाईँ सुन्दै हुनुहुन्छः

कङ्गोको राजधानीमा भीषण वर्षाका कारण १५ जनाको मृत्यु

किन्सासा ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गोको राजधानी किन्सासामा हिजो (मंगलबार) बिहानदेखि परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

धेरै मानिसहरू अझै पनि भग्नावशेषमा फसेकाले मृतक र घाइतेको सङ्ख्या थप बढ्न सक्ने स्थानीय अधिकारीहरूलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button