तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तु–३ मा एमालेका गुप्ता विजयी

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार मङ्गलप्रसाद गुप्ता विजयी हुनुभएको छ । उहाँ तीन हजार छ सय ३७ मतान्तरले विजयी हुनुभएको हो ।

गुप्ताले २२ हजार छ सय १९ मत पाउँदा उहाँका मुख्य प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार अभिषेक प्रताप साहले १८ हजार नौ सय ८२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button