तपाईँ सुन्दै हुनुहुन्छः

बैतडी प्रदेशसभामा एमालेका सुरेन्द्र पाल विजयी

बैतडी। बैतडी प्रदेशसभा निर्वाचन क्षेत्र न(क)मा नेकपा एमालेका सुरेन्द्र पाल विजयी भएका छन् । उनी पुर्चौडी नगरपालिका १०को १हजार १सय २४मत गणना नगर्दै विजयी भएका हुन् । पालको मतान्तर १हजार ५६२ रहको छ ।

पालले १२हजार ४२१ मत प्राप्त गरेकोमा स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले १०हजार ८सय ५७ मत प्राप्त गरेका छन् भने काँग्रेसका वीर बहादुर विष्टले १०हजार ६सय ३३मत प्राप्त गरेका छन् ।

यो समाचार तयार पार्दा सम्म पुुर्चौडी १०को मत गणना जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button