ओखलढुङ्गा प्रदेशसभा १ मा कांग्रेसका प्रदीप सुनुवार विजयी
ओखलढुङ्गा । प्रदेशसभा १ मा कांग्रेसका प्रदीप सुनुवार विजयी भएका छन् । नेकपा एमालेका अम्बिरबाबु गुरुङलाई ३६१ मतान्तरले पछि पार्दै सुनुवार विजयी भएका हुन् ।

गठबन्धनबाट उम्मेदवार बनेका सुनुवार १४ हजार ९ सय १६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अम्बिरबाबु गुरुङले १४ हजार ५ सय ५६ मत ल्याएका छन् ।
जसपाका खेमराज खड्काले १ हजार ८० मत पाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्