तपाईँ सुन्दै हुनुहुन्छः

मतदान सुचारु

पाल्पा।मतपत्र फरक परेका कारण पाल्पा क्षेत्र न २ तानसेन ६ को जनपृय माबी मतदान केन्द्र्मा निर्वाचन रोकिएकोमा सर्बदलिय बैठक पछि सुचारु भएको जिल्ला निर्वाचन अधिकृत रुक्मांगद अर्यालले बताउनुभयो ।

फरक परेको मत पत्रलाइ अलग राखी मतदान गरेका ४८ जनालाई सम्पर्कमा ल्याउने गरि मतदान सुरु भएको हो ।प्रतिनिधि सभाको मतपत्र दिनु पर्नेमा प्रदेश सभाको मतपत्र परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button