तपाईँ सुन्दै हुनुहुन्छः

खोटाङको १३६ मतदान स्थलमा मतदान सुरु

खोटाङ। खोटाङको १३६ मतदान स्थलमा १ सय ९४ मतदान केन्द्रमा मतदान सुरु भएको ।

एक निर्वाचन क्षेत्र रहेको जिल्लामा १ लाख ४२ हजार ७९२ मतदाता रहेका छन् ।

जिल्लाका सबै ठाँउमा निर्धारित समयमा मतदान शुरु भएको प्रमुख जिल्ला अधिकार सुर्य प्रसाद सेडाईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button