तपाईँ सुन्दै हुनुहुन्छः

पुर्वमन्त्री गुरुङद्वारा भिमादको मतदान केन्द्रबाट मतदान

तनहुँ । पूर्व मन्त्री एवम् तनहुँ निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार किरण गुरुङले भिमाद नगरपालिका–९ चिहानडाडाँमा अवस्थित भिमाद सामुदायिक भवनबाट मतदान गर्नुभएको छ ।

एमाले स्थायी कमिटी सदस्य समेत रहेका उहाँले बिहान ७ बजे मतदान गर्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button