मन्त्री चौधरीले गर्नुभयो मतदान
काठमाडौं। सहरी विकास मन्त्री एवं दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मेटमणी चौधरीले गढवा गाउँपालिका स्थित जनता माध्यमिक विद्यालयमा रहेको बुथ नम्बर (ग) बाट मताधिकार प्रयोग गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्