तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय सुरक्षाका लागि पालिएको कुकुरले बाघ मार्‍यो

Exif_JPEG_420

गोरखा । गोरखा जिल्लाको सेन्ट जोसेफ विद्यालयको सुरक्षाका लागि पालिएको कुकुरले आज एउटा बाघ मारेको छ ।

बिहानी पख विद्यालय गेटबाट भित्र छिर्न लागेको अवस्थामा कुकुरको आक्रमणमा परि बाघ मरेको  गोरखा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राम बहादुर खडकाले जानकारी दिनुभयो । 

बाघ साँझ बिहान खुला स्थानमा आउजाउ गर्दा विद्यालयमा आउने बालबालिकाहरू माथि जोखिम बढिरहेको विद्यालयका प्रिन्सिपल सुनिल एक्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button