तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व प्रधानमन्त्री नेतनयाहूको गठबन्धन अगाडि

काठमाडौं । इजरायलमा हिजो (मङ्गलवार) भएको निर्वाचनमा प्रारम्भिक अनुमानले पूर्व प्रधानमन्त्री बेन्यामिन नेतनयाहूले नेतृत्व गरेको गठबन्धनले बहुमत प्राप्त गर्ने देखाएको छ ।

प्रारम्भिक अनुमानले देखाए अनुसार भएमा १२ वर्ष इजरायलका प्रधानमन्त्री हुनुभएका नेतनयाहूको इजरायली राजनीतिमा अप्रत्याशित पुनरागमन  हुने छ ।

अबको केही समयमा औपचारिक नतिजा आउन थाल्ने बिबिसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button