तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको न्युज पोर्टल आज २ः०० बजेदेखि ६ः०० बजेसम्म बन्द हुने 

काठमाडौँ । रेडियो नेपालको न्युज पोर्टल www.onlineradionepal.gov.np आज केही समयको लागि बन्द हुने भएको छ। 

रेडियो नेपालको न्युज पोर्टल www.onlineradionepal.gov.np अपग्रेड गर्न लागिएको हुँदा आज दिउँसो २ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म केही समयको लागि बन्द हुने भएको हो । 

न्युज पोर्टल www.onlineradionepal.gov.np अपग्रेड भएसँगै नयाँ आवरणमा देख्न सकिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button