तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिका र फिनल्यान्डका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि संयुक्त राज्य अमेरिका र फिनल्यान्डका आवासीय राजदूतले आफ्नो ओहोदाको प्रमाण पत्र पेश गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच नेपालका लागि संयुक्त राज्य अमेरिकाका आवासीय राजदूत डिन रिचर्ड थम्सन (म्भबल च्ष्अजबचम त्जयmउकयल)र फिनल्यान्डका आवासीय राजदूत रैनारिक्का हेक्का (च्ष्ष्लब(चष्ष्पपब ज्भष्पपब) ले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

सो अवसरमा नेपालका लागि आइसल्यान्डका गैह्र आवासीय राजदूत दुध्नी ब्रानार्डसन (म्गमलष् द्यचबलचबमबकयल) ले पनि आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button