तपाईँ सुन्दै हुनुहुन्छः

सबै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

आयोगले यही असोज २० गतेसम्ममा सबै क्षेत्रमा ती कार्यालय स्थापना गरिसक्ने कार्यतालिका बनाएकामा सोबमोजिम कार्य भएको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button