तपाईँ सुन्दै हुनुहुन्छः

कोरियाका लागि नेपाली राजदूतमा प्याकुरेल नियुक्त

काठमाडौं । गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूतमा प्रा. डा. ज्योति प्याकुरेल नियुक्त हुनुभएको छ ।

file photo

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्याकुरेललाई कोरियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button