पोखराको कमलपोखरीमा पानीको निकास नहुँदा बस्ती डुबानमा (फोटो फिचर)

कास्की । पोखराको कमलपोखरीमा गएराती देखिको अविरल वर्षाका कारण सय घर डुबानमा परेका छन् । काहुखोला र कमल पोखरीको पानी जाने निकास नहुँदा बस्ती डुबानमा परेको हो ।
कमलपोखरीको सिमसार क्षेत्रमा केही वर्षयता निकै धेरै सङ्ख्या घरहरू निर्माण भएका छन् । सिमसारमा घर निर्माण हुँदा पानीको निकास रोकिएको छ । केही वर्षयता यो ठाउँ डुबानमा पर्न थालेको हो ।














प्रतिक्रिया राख्नुहोस्