तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएका २ वटा विधेयक प्रमाणीकरण गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पेश हुन आएका बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button