तपाईँ सुन्दै हुनुहुन्छः

अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएकाले प्रधानमन्त्रीको सिफारिसमा अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा उक्त विषय उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button