डा. शर्मा भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त

काठमाडौँ । डा. शंकर प्रसाद शर्मा भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त नियुक्त हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्