निर्वाचन लक्षित काँग्रेसको पत्रकार सम्मेलन : प्रधानमन्त्री देउवा उपस्थित हुने

काठमाडौँ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा जानकारी दिन नेपाली काँग्रेसले आज पत्रकार सम्मेलन गर्दै छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागिएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्