तपाईँ सुन्दै हुनुहुन्छः

महाशिवरात्रिको पूर्वसन्ध्यामा विभिन्न ठाउँबाट पशुपति आइपुगे साधुसन्त (फोटोफिचर)

काठमाडौँ । महाशिवरात्रि पर्वको पूर्व सन्ध्यामा  भगवान् श्री पशुपतिनाथको दर्शन गर्न विभिन्न ठाउँबाट साधु सन्त पशुपति आइपुगेका छन् ।  

This image has an empty alt attribute; its file name is RS_KTM_20220228_0009-1024x682.jpg

महाशिवरात्रि पर्वको पूर्व सन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले महाशिवरात्रि पर्वको तयारी सम्बन्धमा पशुपति क्षेत्रमा निरीक्षण समेत गर्नुभएको छ । 

तस्बिर : रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button