तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीको कोटपेट्रा केन्द्रबिन्दु भएर भूकम्प

बैतडी । बैतडीको कोटपेट्रा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३.५२ बजे कोटपेट्रा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ । यस्तै आज बिहान लमजुङको बेँसीसहर केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button