माओवादी संसदीय दलको बैठक : एमसीसीबारे निर्णय लिइने

काठमाडौं। एमसीसीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ ।
आज दिउसो १ बजे बस्न लागेको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने सम्भावना बढेसँगै माओवादीले यस विषयमा निर्णय लिन संसदीय दलको बैठक ढाँकेको हो ।
माओवादी संसदीय दलको बैठक बिहान ८ बजे बोलाइएको भएपनि बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्