तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह नियुक्त

काठमाडौं । नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाह नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई टेलिभिजनको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

रेडियो नेपालमा कार्यरत शाह नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button